राष्ट्रिय प्रजातन्त्र पार्टि संखुवासभाकाे अध्यक्षमा श्रेष्ठ
संखुवासभा माघ ३
राष्ट्रिय प्रजातन्त्र पार्टि संखुवासभाकाे अध्यक्षमा रमाेद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदरमुकाम खाँदबारीमा सनिवार सम्पन्न अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यिय नया...
